तालिस पत्र Talis patra

Abies spectabilis

हिमाली प्रदेश /
Alpine Zone

Altitude:
2000 - 4400m

PINACEAE

icon 1

गोब्रे सल्लाका रुखहरु मध्य र पश्चिम नेपालका उच्च पहाडी र हिमाली क्षेत्रका कोणधारी जंगलहरुमा सजिलै देख्न सकिन्छ। जंगलहरु यी क्षेत्रमा भू-स्थिरिकरण र जल संरक्षण गर्ने महत्वपूर्ण अंग मानिन्छ तर गोब्रे सल्ला अहिले वन फडानीको चपेटामा परि लोप हुन सक्ने खतरामा पुगेको छ जसको संख्या हाल सालै करीव २५% ले घटेको छ।

The Himalayan fir is a typical sight in the high mountain forests of central and western Nepal. These forests are important for land stabilisation and water conservation in these fragile ecosystems. However, Abies spectabilis is now under threat from deforestation with 25% of trees lost in recent times.

गोब्रे सल्लाका आकर्षक रुखहरु करीव ५० मी. सम्म अग्ला हुन्छन हुन्छन् र यसको  बलियो काठ घर, भवन निर्माण, कागज र फर्निचर बनाउन साथै दाउरा बाल्न पनि प्रयोग गरिन्छ।

यसको सुकेको पातको प्रयोगले पाचन र यौन शक्ति बढाउँछ भन्ने गरिन्छ र यसलाई धुपको रुपमा बाल्ने पनि गरिन्छ। गोब्रे सल्ला आयुर्वेदिक औषधि तालीसादि चूर्ण बनाउनमा प्रयोग हुने प्रमुख तत्व हो।

यसमा हुने वाष्पशील तेल रुघा लाग्दा, जोर्नी दुखेमा र नाक बन्द हुँदा प्रयोग गरिन्छ। यसको पातको रस दम र ब्रोनकाईटिसको उपचार गर्न प्रयोग गरिन्छ र बच्चाहरुलाई ज्वरो आउँदा र छातीको संक्रमण हुँदा दिने गरिन्छ।

This stately tree grows to 50m tall and the strong timber is used for buildings, furniture and paper, as well as being burnt as firewood.

Dried leaves are thought to improve digestion, are reputed to have aphrodisiac properties. The ancient Ayurvedic formulation ‘Talisadi Churna’ contains Abies spectabilis as a main ingredient.

Fragrant oils are vapourised when leaves are burnt as incense. These essential oils help relieve colds, headaches, aching joints and nasal congestion. Juice from the leaves is used to treat asthma and bronchitis, and is also given to young children suffering from fevers and chest infections.

यहाँ उल्लेख गरिएका वनस्पतिको औषधीय गुण स्व-उपयोगको लागि नभई जानकारीको लागि मात्र दिइएको हो। Medicinal properties of plants mentioned here are for information only, not for self-use.
Abies Spectabilis Near Thiesyo
Abies spectabilis in Solukhumbu district
Abies Spectabilis
Young female cones
Abies timber is used extensively in to build houses in high - altitude communities, for example, here in Manaslu

bodrum escort izmir escort canakkale escort sanliurfa escort hatay escort elazig escort samsun escort antalya escort van escort kayseri escort porno sivas escort adana escort