ठूलो औषधी  Thulo Aaushdhi

Astilbe rivularis

उष्ण प्रदेश /
Tropical Zone

Altitude:
2000 - 3500m

SAXIFRAGACEAE

icon 1

ठूलो औषधी नेपालको मध्य र उच्च पहाडी क्षेत्रमा चिसो र मलिलो माटो भएको ठाँउमा पाईन्छ र यो विभिन्न रोगहरुको उपचारमा प्रयोग हुने औषधीय वनस्पति। यो उद्यानहरुको लागि लोकप्रिय बिरुवा हो र यसले एशिया र दक्षिणी अमेरिका धेरै पहिले जमिनले जोडिएको थियो भन्ने तथ्यको पुष्टि गर्दछ।

Astilbe rivularis grows in shady, water-logged soils by rivers in the midhills and high mountains, and is frequently used in the treatment of a wide variety of ailments. This popular garden plant also shows the land connections that Asia once had with North America.

ठूलो औषधी करिब २.५ मी. सम्म अग्लो हुने बनस्पति हो। यो बिरुवाको विभिन्न भागहरु मिचेर निकालेको रस मर्केको र मांसपेशी दुख्दा लगाउने गरिन्छ भने जरा पिसेर बनाईएको पेस्ट घाऊ, खटिरा र भाँचिएको हड्डीको उपचार गर्न प्रयोग गरिन्छ। खासगरी यसको जरा झाडा पखाला, ज्वरो, टाउको दुख्दा साथै रगत बगेको रोक्न प्रयोग गरिन्छ। यसको जराको धुलो र झोल महसंग मिसाई सुत्केरी महिलालाई टनिकको रुपमा दिने गरिन्छ। केहि अध्ययनहरु अनुसार यो बिरुवामा पाइने तत्व रगतमा हुने ग्लुकोजको मात्रा स्थिर राख्न सहयोग पुर्याउने र मधुमेह जस्ता रोगको उपचारमा प्रयोग गर्न सकिने देखाएको छ।

यो जातिमा पाइने १८ प्रजातिहरु एशिया र दक्षिणी अमेरिकाका रैथाने बिरुवाहरु हुन् जसले एशिया र दक्षिणी अमेरिका धेरै पहिले जमिनले जोडिएकोले नजिकको वनस्पतीय सम्बन्ध रहेको जनाउंछ। यो जाडो ठाउँमा पनि बाँच्न सक्ने बहुवर्षीय बिरुवा भएको साथै यसको आकर्षक उन्यू जस्तो पात र झुप्प सेतो रंगको फूल हुने भएकोले धेरैजसो बंगैचेहरुले यसलाई उद्यानहरुमा रोप्ने गर्दछन्।

Astilbe rivularis is a large perennial herb which grows up to 2.5m high. Juice from the crushed plant helps relieve sprains and strained muscles, and a paste made from its roots is applied to heal fractured bones and wounds. The roots are particularly valued in treating diarrhoea, dysentery, fevers, headaches and controling blood loss. Juice extracted from the root, or a powder made from roots, is mixed with honey and taken to aid recovery after child birth. Clinical studies show that chemicals found in this plant regulate blood glucose levels and can be used to manage diabetes.

The 18 species in the genus Astilbe are native to Asia and North America, and are a good example of the close botanical relationship between these regions as a result of past land connections. These hardy herbaceous perennials are frequently cultivated by gardeners for their large, fern-like leaves and dense, feathery plumes of flowers.

यहाँ उल्लेख गरिएका वनस्पतिको औषधीय गुण स्व-उपयोगको लागि नभई जानकारीको लागि मात्र दिइएको हो।
Medicinal properties of plants mentioned here are for information only, not for self-use.
Abies Spectabilis Near Thiesyo
Fruiting plant of Astilbe rivularis
Abies Spectabilis
—˜™…Astilbe rivularis is an importantmedicinal and garden plant
bodrum escort izmir escort canakkale escort sanliurfa escort hatay escort elazig escort samsun escort antalya escort van escort kayseri escort porno sivas escort adana escort