चुत्रो Chutro, Asian barberry

Berberis asiatica

समशीतोष्ण प्रदेश /
Temperate Zone

Altitude:
1000 - 2700m

BERBERIDACEAE

icon 1

यो बेर्बेरिस एशियाटिका नामले चिनिने चुत्रो आयुर्वेदिक औषधीय बिरुवा दारुहरिद्र (चुत्रोको अर्को प्रजाति बेर्बेरिस एरिसटाटा) जस्तै हुन्छ र यसको सट्टामा कलेजो र मुटु सम्बन्धी समस्याको उपचार गर्न प्रयोग हुदै आएको छ। यसको काण्ड र जराको भित्री भाग पहेंलो रंगको हुने भएकोले यसलाई कहिले काँही रुख बेसार पनि भन्ने गरिन्छ र यसबाट रंग पनि निकाल्ने गरिन्छ।

Berberis asiatica is closely related to the Ayurvedic medicinal herb ‘Daruharidra’ (Berberis aristata), and used as a subsitute in the treatment of hepatic and cardiac disorders. It is also known as ‘tree turmeric’, as the inner bark and root is yellow and used to make a dye.

नेपालमा पाइने चुत्रोका २१ वटा प्रजाति मध्ये दुई वटा एरिसटाटा र एशियाटिका नामका  प्रजातिहरु औषधिको रुपमा प्रयोग गरिन्छ। आयुर्वेदमा यी दुवै प्रजातिहरु प्रख्यात छन् र यसको जरा र बोक्रा अन्तरराष्ट्रिय बजारमा यसमा भएका औषधीय गुणहरुले गर्दा बिक्रि हुन्छ। यसमा ब्याक्टेरियासंग लड्न सक्ने, सुन्निएको र ज्वरो निको पार्ने र  जीवाणुहरुको प्रतिरोध गर्ने,  क्यान्सर र मधुमेहको उपचार गर्न पनि सहयोग पुर्याउने गुणहरु हुन्छन्। यसको काण्ड र जरा आँखाको रोग, जन्डिस, ज्वरो र पखाला लाग्दा उपचार गर्न प्रयोग गरिन्छ।

कहिलेकाहीं यसको पातको मुना दाँत किराले खाँदा चपाउने गरिन्छ। यसको पाकेको फलमा भिटामिन सी पाइन्छ र यो ताजा वा सुकाएर खाने गरिन्छ र रक्सी बनाउन पनि प्रयोग गरिन्छ। यसमा धेरै काँडाहरु हुने भएकोले किसानहरु आफ्नो खेतबारीको वरिपरि यसलाई बार बार्नको लागि प्रयोग गर्छन् र यसको बोक्रा गाईवस्तुको पेट गडबड हुँदा खुवाउने गर्छन्।

There are 21 species of Berberis in Nepal, but only B. arisatata and B. asiatica are widely used in medicine. Both species are well known in Ayurveda, as the roots and bark are traded internationally for their antibacterial, anti-inflammatory, antipyretic, antiseptic, antidiabetic and anticancer properties. The bark and wood are used to treat fevers, eye diseases, jaundice and diarrhoea, and as a mild laxative and general tonic.

Some people chew the young leaf buds to treat tooth decay, and the fruit are eaten fresh, pickled or dried as they are rich in vitamin C, or distilled to produce an alcoholic drink. Farmers make animal proof fences from the spiny branches to protect fields around villages, and give crushed bark to animals with stomach complaints.

यहाँ उल्लेख गरिएका वनस्पतिको औषधीय गुण स्व-उपयोगको लागि नभई जानकारीको लागि मात्र दिइएको हो।
Medicinal properties of plants mentioned here are for information only, not for self-use.
Abies Spectabilis Near Thiesyo
Berberis asiatica growing in Langtang ©Nye Hughes
Abies Spectabilis
The flowers are good source of nectar ©Nye Hughes
The fruits are rich in vitamin C
bodrum escort izmir escort canakkale escort sanliurfa escort hatay escort elazig escort samsun escort antalya escort van escort kayseri escort porno sivas escort adana escort