पाषणभेद Pakhan bhed

Bergenia ciliata

समशीतोष्ण प्रदेश /
Temperate Zone

Altitude:
1300 - 3200m

SAXIFRAGACEAE

icon 1

पाषणभेद एक बहुउपयोगी औषधीय वनस्पति हो र यो ग्रामिण समुदायको लागि महत्वपूर्ण आयस्रोत पनि हो। यो ओसिलो चट्टानहरुमा पाइन्छ तर यसको संख्या राष्ट्रिय र अन्तरराष्ट्रिय बजारमा बिक्रिका लागि गरिने अव्यवस्थित काण्ड/जरा संकलनले गर्दा घट्दै गई लोप हुनसक्ने खतरायुक्त वर्गमा परेको छ।

Bergenia ciliata is a potent medicinal herb and a high-value income source for rural communities. It grows in moist, rocky places, but unsustainable collection for domestic and international trade is depleting wild populations to critical levels.

यो बिरुवा खासगरी मृगौला सम्बन्धि रोगहरुको उपचार गर्न प्रयोग गरिन्छ तर यसको अरु धेरै औषधीय गुणहरुले गर्दा यो ब्याक्टेरियासंग लड्ने, सुनिएको ठिक पार्ने, क्यान्सर र मधुमेह जस्ता रोगहरुको लागि पनि उपयुक्त मानिन्छ। यो बिरुवाको पुरै भागको धुलो वा झोल रुघा खोकी, ज्वरो, दम, पेट र मृगौलाका समस्या, झाडा पखाला, अपच, मुत्र सम्बन्धि रोगहरु र टनिकको रुपमा प्रयोग गरिन्छ। यसको जराबाट बनाएको पेस्ट घाउखटिरामा लगाइने गरिन्छ र यो ढाड दुखेकोको लागि पनि उपयुक्त मानिन्छ। गुरुङ समुदाय यसको जरा गाँडको उपचार गर्न प्रयोग गर्छन।

यो नेपाल सरकारले देशको आर्थिक विकासमा टेवा पुर्याउन सक्ने प्राथमिकता दिएको ३० सुचिकृत जडीबुटी मध्येको एक हो। यसको जरा र बीउबाट सजिलै नयाँ बिरुवा उमारी खेति गर्न सकिन्छ तर प्राकृतिक वासस्थानबाट व्यापारिक प्रयोजनको लागि अव्यवस्थित काण्ड/जरा संकलनले गर्दा लोप हुन सक्ने भएकोले यसको संरक्षण गर्न अत्यन्त जरुरी छ। यसलाई लोप हुनबाट बचाउन दिगो संकलन र व्यवसायिक खेति गर्न आवश्यक छ।

Bergenia is mainly used for treating kidney disorders, but it has many other medicinal properties, including antibacterial, anti-inflammatory, anticancer and antidiabetic. Juice or powder of the whole plant is used for urinary problems, and the rhizome (underground stem) is used as a remedy for coughs and colds, fever, asthma, colic, abdominal and kidney disorders, and as a tonic. A paste made from the rhizome is applied to boils and is considered good for backache. The Gurungs use the rhizome to cure gout.

The government has designated Bergenia ciliata as one of 30 plants prioritised for the economic development of Nepal. However, although it can be readily cultivated using the rhizomes, offshoots and seeds, the indiscriminate over-collection of wild plants is causing major consevation concern. In order to safeguard this plant for the future, it must be used sustainably and only harvested from cultivated sources.

यहाँ उल्लेख गरिएका वनस्पतिको औषधीय गुण स्व-उपयोगको लागि नभई जानकारीको लागि मात्र दिइएको हो।
Medicinal properties of plants mentioned here are for information only, not for self-use.
Abies Spectabilis Near Thiesyo
Bergenia ciliata growing on a cliff
Abies Spectabilis
Flowers of Bergenia ciliata © R. Parajuli
 Fruiting plants of Bergenia ciliata © R. Parajuli
bodrum escort izmir escort canakkale escort sanliurfa escort hatay escort elazig escort samsun escort antalya escort van escort kayseri escort porno sivas escort adana escort