तेजपात Tejpat, Indian bay leaf

Cinnamomum tamala

उष्ण प्रदेश /
Tropical Zone

Altitude:
450 - 2000m

LAURACEAE

icon 1

तेजपात सुगन्धित सदाबहार रुख हो जुन काठमाण्डौं उपत्यका लगायत नेपालको मध्यपहाडी क्षेत्रमा पाइन्छ। यो नेपालमा खाना बनाउदा विभिन्न रुपमा प्रयोग हुने भएकोले प्रख्यात छ। यसको बोक्रा र पात तरकारी, मासु, अचार र अन्य परिकारको स्वाद बढाउन प्रयोग गरिन्छ।

Cinnamomum tamala is an evergreen, aromatic tree, common in the midhills of Nepal including the Kathmandu valley. It is famous in Nepalese cooking where the bark and leaves are used to flavour curries, meats, vegetables and pickles.

तेजपातको सबैभन्दा पहिले वैज्ञानिक नामाकरण डा. फ्रान्सिस बुखानान- ह्यामिलटनले गरेका थिए। पेशाले चिकित्सक-प्रकृतिज्ञानी स्कटल्याण्डमा जन्मेका फ्रान्सिस बुखानानलाई "फादर अफ नेपालीज बोटनी" पनि भनिन्छ किनभने उनले नेपालमा सन् १८०२-३ मा प्रकृति (खासगरी बिरुवा र जनावर) सम्बन्धि अनुसन्धानको सुरुवात गरेका थिए। 

तेजपातको सुकेका पातहरु र बोक्रा नेपाली व्यंजनहरुमा प्रयोग हुने महत्वपूर्ण मसाला हो र यसको माग राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार दुवैमा छ। तर बेच बिखन गर्न अव्यवस्थित अति संकलनले स्थानीयरुपमा यो बिरुवा लोप हुन सक्ने खतरामा पुगेको छ। केही ठाउंहरुमा यसको व्यापारिक रुपमा खेती पनि गरिन्छ र रूख दश वर्ष पुगे पछि वर्षेनी पातहरु बेच्नको लागि संकलन गरिन्छ।

यसको पात र बोक्रा पेट सम्बन्धि समस्या मुख्यतः पखाला र कोलिकको उपचार गर्न प्रयोग गरिन्छ र कहिलेकाँही यो यसको अर्को प्रजाति दालचिनीको सट्टामा आयुर्वेदिक औषधिको रुपमा प्रयोग गरिन्छ।

This tree was first described by Dr Francis Buchanan-Hamilton – the Father of Nepalese Botany –a Scottish surgeon-naturalist who pioneered natural history research in Nepal in 1802.

The dried leaves and powdered bark are important spices in Nepalese cuisine, and it is in demand both nationally and internationally. Unsustainable over-harvesting from the wild to supply these markets has resulted in Cinnamomum tamala becoming locally threatened. However, it is grown commercially and leaves can be collected every year once a tree is 10 years-old.

The leaves and bark are also widely used medicinally to treat abdominal problems, mainly diarrhoea and colic. It is sometimes used in Ayurvedic medicine as a substitute for Cinnamon.

यहाँ उल्लेख गरिएका वनस्पतिको औषधीय गुण स्व-उपयोगको लागि नभई जानकारीको लागि मात्र दिइएको हो। Medicinal properties of plants mentioned here are for information only, not for self-use.
Abies Spectabilis Near Thiesyo
C. tamala tree in Darchula district
Abies Spectabilis
Leaves with three distinct veins
The dried leaves are used to flavour food
bodrum escort izmir escort canakkale escort sanliurfa escort hatay escort elazig escort samsun escort antalya escort van escort kayseri escort porno sivas escort adana escort