सिसौ Sissoo, Indian rosewood

Dalbergia sissoo

उष्ण प्रदेश /
Tropical Zone

Altitude:
200 - 1400m

LEGUMINOSAE

icon 1

अंग्रेजीमा इन्डियन रोजउड नामले चिनिने सिसौं नेपालमा पाइने मूल्यवान काठहरु मध्यको एक हो। सिसौंको काठ धेरै बलियो र टिकाउ हुन्छ र निर्माण कार्यको लागि उपयुक्त मानिन्छ । यसको खैरो रंगको भित्रि भागको काठ उच्च कोटिका फर्नीचरहरु र वाध्यवाधन सामग्रीहरु बनाउन राम्रो मानिन्छ।

Indian rosewood is one of Nepal’s most prized timbers. It is hard, strong and durable so ideal for construction, but also the fine-grain of its nut-brown heartwood is considered the best for high quality furniture, veneers and musical instruments.

यो हिमालयको तल्लो भेगको रैथाने वनस्पति भएता पनि यसलाई अफ्रिका र एशियामा व्यापक रुपमा रोप्ने गरिन्छ। यसको काठमा धमिरा नलाग्ने हुनाले यसलाई कुँद्नको लागि, कृषि औजार, डुंगा, र निर्माण कार्यको लागि धेरै उपयुक्त मानिन्छ। यसबाट धेरै समय सम्म बल्ने र कडा ताप दिने कोइला बनाईन्छ। कलिला हाँगाहरु कहिलेकाँही गाईवस्तुलाई खुवाउन भाँच्ने गरिन्छ।

यसको औषधीय गुण पनि भएकोले यसको आयुर्वेदिक चिकित्सामा प्रयोग हुन्छ। यसको जरा, बोक्रा र काठ गाँड र पेटको किरा र पात धातुरोग, ज्वरो, छाला, आँखाको रोग र स्त्री रोगको उपचार गर्न प्रयोग हुन्छ।

नेपाल, भारत र पाकिस्तानमा पछिल्ला केहि वर्षहरुमा सिसौंको बोटहरु एक्कासी मर्ने रिपोर्ट गरिएको छ जसले यसका रुखहरु संकटमा परेका छन् तर यो रोगको कुनै पनि प्रभावकारी नियन्त्रण उपाय अहिले सम्म पहिचान हुन सकेको छैन।

Although native to the tropical Himalayan foothills, it is planted extensively in Africa and tropical Asia. The timber is very resistant to termites and so ideal for carvings, agricultural tools, boats and general building work. It is also a very good fuelwood with high caloric value and makes excellent charcoal. The young branches can be lopped for fodder.

Dalbergia sissoo has medicinal value and is used in Ayurvedic medicine. The roots, bark and heartwood are used to treat gout and stomach worms, and the leaves for curing gonorrhoea, dysentery, fever, skin and eye diseases, urinary and gynaecological disorders.

Dalbergia sissoo dieback has been reported from Nepal, India and Pakistan in recent years and is threatening wild and cultivated trees. As yet, no effective control measure has been found for this potentially devastating fungal disease.

यहाँ उल्लेख गरिएका वनस्पतिको औषधीय गुण स्व-उपयोगको लागि नभई जानकारीको लागि मात्र दिइएको हो।
Medicinal properties of plants mentioned here are for information only, not for self-use.
Abies Spectabilis
Dalbergia sissoo tree
Chess pieces carved from rosewood
Abies Spectabilis
Dalbergia sissoo tree leaves
bodrum escort izmir escort canakkale escort sanliurfa escort hatay escort elazig escort samsun escort antalya escort van escort kayseri escort porno sivas escort adana escort