रुद्राक्ष Rudraksha

Elaeocarpus sphaericus

उष्ण प्रदेश /
Tropical Zone

Altitude:
700 - 1700m

ELAEOCARPACEAE

icon 1

तपाईंहरुले कडा, खैरो, गोलाकार रुद्राक्षका दानाहरु पक्कै पनि देखेको हुनु पर्दछ जसको धेरै धार्मिक महत्व हुनुको साथै यी दानाहरुबाट ध्यान गर्ने र हात र घाँटीमा लगाउने मालाहरु बनाइन्छ। यो उष्ण प्रदेशीय रुख खुला पाखाहरुमा हुर्किएको पाइन्छ।

You may be familiar with the hard, brown, round seeds of Elaeocarpus sphaericus as they are of great religious significance. They are made into prayer beads, bracelets, and necklaces and sold throughout Nepal. This lowland tropical tree is found on sunny slopes of the foothills.

यो सामान्यत: यसको संस्कृत नाम रुद्राक्षले चिनिन्छ जसको अर्थ रुद्र = भगवान शिव र अक्ष = आँखा हुन्छ। हिन्दु पौराणिक कथा अनुसार यो विरुवा भगवान शिवको आँसु देखि उत्पन्न भएको हो। यो वनस्पति यसको फलको धार्मिक महत्वको लागी रोपिन्छ।

यसको खस्रो गोलाकार फलको दानाको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा व्यापार हुन्छ। फलको दाना सामान्यतय: पाँच वटा खाल्डो (पाँच मुखे) हुन्छ तर एक देखि १४ वटा सम्म मुख भएको पनि पाइने गर्दछ। यसको दानाको मूल्य यसमा भएको मुखमा निर्भर गर्दछ जस्तै एक मुखे दुर्लभ र धेरै महँगो हुन्छ।

यसको फलको गुदी खाने गरिन्छ र अचार बनाउन पनि प्रयोग हुन्छ र बीउ आयुर्वेदिक चिकित्सामा उच्च रक्तचाप र मुटु सम्बन्धि रोगहरुको उपचार गर्न प्रयोग गरिन्छ।

फलको अतिसंकलनले गर्दा यसको संख्या प्राकृतिक वासस्थानमा दिनानुदिन घट्दै छ। तसर्थ यो महत्वपूर्ण बिरुवालाई लोप हुन सक्ने अति संवेदनशील वर्गमा पर्ने बिरुवा भनी रिपोर्ट गरिएको छ।

 

Elaeocarpus sphaericus is usually known by its Sanskrit name Rudraksha (Rudra = Lord Shiva and Aksha = eye), and according to Hindu mythology the tree originated from tears of Lord Shiva. It is cultivated as a religious tree and also for its fleshy fruits.

The rough, woody seeds are traded both nationally and internationally. They usually have five grooves, but they can have from one to fourteen, and the price of beads depends on number of grooves – the rare one grooved seeds fetch high prices.

The pulp of the fruit is edible and made into pickles, and the seeds have long been used in Ayurvedic medicine to treat high blood pressure and other heart problems.

Widespread over-collecting of the fruit is leading to fewer trees in the wild, and now this important tree has been given the conservation status ‘Vulnerable’.

यहाँ उल्लेख गरिएका वनस्पतिको औषधीय गुण स्व-उपयोगको लागि नभई जानकारीको लागि मात्र दिइएको हो।
Medicinal properties of plants mentioned here are for information only, not for self-use.
Abies Spectabilis Near Thiesyo
E. sphaericus growing in Gorkha district
Abies Spectabilis
E. sphaericus flowers © S. Subedi
An example of a japa mala (prayer beads) made from E. sphaericus seeds
bodrum escort izmir escort canakkale escort sanliurfa escort hatay escort elazig escort samsun escort antalya escort van escort kayseri escort porno sivas escort adana escort