सोमलता Somlata, Ephedra

Ephedra gerardiana

हिमाली प्रदेश /
Alpine Zone

Altitude:
2300- 5200m

EPHEDRACEAE

icon 1

सोमालता औषधीको रुपमा ७००० वर्ष पहिले देखि नै नाम चलेको महत्वपूर्ण वनस्पति हो। यो आजभोली खासगरी रुघाखोकीको उपचार गर्न विश्व भरी नै प्रयोग हुन्छ। सोमलतामा भएको इफेडरिन नामको तत्व पोशक तत्वहरुमा राख्ने गरिन्छ जसले खेलाडीहरुको खेल क्षमता बढाउन मद्दत गर्दछ तर विश्व एन्टी-डोपिंग एजेन्सीले खेल प्रतियोगिताहरुमा यसको प्रयोगको प्रतिबन्ध लगाएको छ।

Ephedra has been known as a medicinal herb for over 7000 years and today decongestants based on it are included in cold remedies worldwide. Nutritional supplements with ephedrine enhance athletic performance and cause weight loss, but are banned by sport’s World Anti-Doping Agency.

सोमलता एउटा उच्च हिमाली क्षेत्रमा पाइने सदाबहार वनस्पति हो। यो अनौठो खालको वनस्पति हो जसको भाले र पोथी बोट छुट्टाछुट्टै हुन्छ। यसको पातहरु स-साना झिल्ली जस्तो हुन्छ जसले बिरुवामा भएको पानीको मात्रा धेरै वाष्पीकरण हुनबाट बचाउन मद्दत गर्दछ।

यसको औषधीय असर यसमा भएको इफेडरिन नामको रसायनले गर्दा हुन्छ। यसले मुटुको धड्कन र ब्लड प्रेसर बढाउनु को साथै स्वासप्रश्वासको नली फुकाउन सहयोग गर्दछ। यो खासगरी श्वासप्रश्वासको समस्यामा प्रयोग हुन्छ तर हृदय र रक्तसंचार सम्बन्धि रोगहरुमा उपयोगी मानिन्छ। आयुर्वेदिक चिकित्सामा यो बिरुवाको धुलो चियाको रुपमा दम, बाथ रोग, एलर्जीको रूघा र स्वास नलीको संक्रमण हुँदा खाने गरिन्छ। कर्णाली अञ्चलमा ताजा वा सुकेको फल लेक लाग्दा खाने गरिन्छ।

Ephedra gerardiana is a small, evergreen shrub found in the high Himalaya where it is often grazed by yaks. This unusual relative of conifers has separate male and female plants (dioeceous), and leaves reduced to scales around the fibrous stalks to reduce water loss in harsh environments.

Many of its medicinal effects are due to ephedrine, a bronchodilator which raises the heart rate and blood pressure. It is especially useful for respiratory problems, but also for heart and circulatory diseases. In Ayurveda a tea made from the powdered plant is taken for asthma, bronchitis, hay fever and arthritis. In the Karnali region berries are chewed to overcome altitude sickness.  

यहाँ उल्लेख गरिएका वनस्पतिको औषधीय गुण स्व-उपयोगको लागि नभई जानकारीको लागि मात्र दिइएको हो।
Medicinal properties of plants mentioned here are for information only, not for self-use.
Abies Spectabilis Near Thiesyo
Ephedra gerardiana in habitat
Abies Spectabilis
Ephedra gerardiana in flower (July to November)
Ephedrine Sulphate (1932), Ephedrine Compound (1932), andSwan-Myers Ephedrine Inhalant No. 66 (circa 1940)
bodrum escort izmir escort canakkale escort sanliurfa escort hatay escort elazig escort samsun escort antalya escort van escort kayseri escort porno sivas escort adana escort