सुँगा फूल Suga phul

Piptanthus nepalensis

समशीतोष्ण प्रदेश /
Temperate Zone

Altitude:
1200 - 4200m

LEGUMINOSAE

danger

सुँगा फूल एउटा निकै आकर्षक बिरुवा हो र यो मध्य पहाडी क्षेत्रमा नेपाल भरी नै पाइन्छ। यसको पहिलो पटक नेपालबाट नामकरण गरिएता पनि यो भारत, भूटान, म्यान्मार र चीनमा पनि पाइन्छ। यो अमेरिका र युरोपका बगैंचाहरुमा सौन्दर्यका लागी रोपिने लोकप्रिय बिरुवा पनि हो।

Piptanthus nepalensis is an attractive flowering shrub which grows in the midhills upwards across the whole of Nepal. Although first described in Nepal, it is also found in India, Bhutan, Myamnar and western China, and is popular ornamental plant in gardens across Europe and America.

यो बिरुवा खासगरी हिउँदमा पात झर्ने मात्रा र यसमा हुने झुसको बाक्लोपनाको आधारमा विभिन्न किसिमको देखिन्छ जसले गर्दा केहि वैज्ञानिकहरुले यसलाई धेरै प्रजातिहरुमा विभाजन गरेका थिए। हालसालै गरिएका अध्ययनहरुले यो धेरै रुपको तर एउटा प्रजाति भन्ने निस्कर्ष निकालेको छ।

यो बिरुवा केराउ जस्ता कोशे बालीमा पर्ने बिरुवाहरुको समुहमा पर्ने भएकोले यसको जरामा पनि नाइट्रोजन बनाउने जीवाणु (ब्याक्टेरिया) पाईन्छ र यो उम्रेको ठाउंमा रुखो जग्गालाई मलिलो बनाउन सहयोग पुर्याउंदछ। बदाम, भटमास, सेतो बेउली जस्ता बिरुवामा पनि यस्तो गुण हुने भएकोले यी बिरुवाहरुलाई जीवित मलको रुपमा प्रयोग गरिन्छ।

अलि न्यानो ठाउँहरुमा यो करीब ४ मी. सम्म अग्लो हुन्छ र यसको हाँगाहरु छाप्रो छाउन र हिड्ने लट्ठी बनाउन प्रयोग हुन्छ। नेपालमा यसको बोक्रा र पात माछा मार्न प्रयोग गरिन्छ। यसको फलको दाना निकै बिषालु हुन्छ र पेटमा परेमा ज्यान पनि जान सक्छ।

This species is very variable in appearance, particularly in hairiness and the degree to which it is evergreen. This varibility has caused problems for taxonomists who in the past named multiple species, but modern classifications recognise a single, highly variable species.

Like most members of the pea family, Piptanthus has symbiotic nitrogen-fixing bacteria (rhizobia) living within nodules on their root systems, and so enrich the soil. Crops like clover, peanuts and soyabean also have this adaptation and are used as a ‘living fertilizer’ in traditional farming.

In warm regions Piptanthus nepalensis can grow up to 4m tall, and its stems are used as roof supports in huts or for walking sticks. A fish poision is made from the sap of the bark and leaves, but the leaves can be collected and fed to farm animals. However, the seeds are highly toxic and may be fatal if eaten by animals or people.

यहाँ उल्लेख गरिएका वनस्पतिको औषधीय गुण स्व-उपयोगको लागि नभई जानकारीको लागि मात्र दिइएको हो।
Medicinal properties of plants mentioned here are for information only, not for self-use.
Abies Spectabilis Near Thiesyo
Piptanthus nepalensis in Langtang
Abies Spectabilis
 Flowers of Piptanthus nepalensis © Nye Hughes
The pods contain highly toxic seeds
bodrum escort izmir escort canakkale escort sanliurfa escort hatay escort elazig escort samsun escort antalya escort van escort kayseri escort porno sivas escort adana escort