सर्पगन्धा Sarpagandha

Rauvolfia serpentina

उष्ण प्रदेश /
Tropical Zone

Altitude:
100 - 900m

APOCYNACEAE

icon 1

सर्पगन्धाका जराहरु आयुर्वेदिक चिकित्सामा धेरै मूल्यवान मानिन्छ। नेपालमा यो आर्थिक महत्वको उष्ण प्रदेशीय वनस्पति ग्रामिण भेगका मानिसहरुको आम्दानीको स्रोत पनि हो।

The roots of Rauvolfia serpentina, or Black Snakeroot, are highly valued in Ayurvedic medicine. In Nepal it is an economically important herb of the tropical lowland regions bringing much needed income to rural communities.

सर्पगन्धाको जरा धेरै प्रकारका रोगहरुको उपचार गर्न प्रयोग गरिन्छ जस्तै: उच्च रक्तचाप, मानसिक गडबडी, पेटको अल्सर, झाडापखाला, ज्वरो, आदि। यसमा सुन्निएको निको पार्ने र जीवाणुसंग लड्ने क्षमता पनि हुन्छ।

मानसिक रोगको औषधि गर्न प्रयोग गरिने भएको हुनाले थारुहरुले यसलाई पागलबुटी पनी भन्ने गर्दछन्। यसमा हुने तत्व (रेसेरपिन र सरपेन्टैन) ले शरीरलाई हानी पनि गर्न सक्ने र क्यान्सर रोग पनि निम्त्याउन सक्ने सम्भावना भएकोले यसलाई विचार गरेर र डाक्टरको सल्लाह लिएर मात्र प्रयोग गर्नु पर्दछ।

यो एक आर्थिक महत्व भएको महत्वपूर्ण गैर काष्ठ वन  पैदावर हो जुन सामुदायिक वन उपभोक्ता समितिले आर्थिक स्रोतको रुपमा दिगो रुपमा व्यवस्थापन गर्ने गर्दछन्।

यसको जराको अति संकलनले गर्दा प्राकृतिक रुपमा यसको संख्या घट्दो छ र यसलाई लोपोन्मुख वनस्पतिको सूचिमा समेत सूचिकृत गरिएको छ। यो विरुवा नेपाल सरकारको संरक्षित वनस्पतिको सूचिमा पनि पर्दछ।

Snakeroot is used to treat various disorders including high blood pressure, mental illness, stomach ulcers, diarrhoea, fever, snake bite and has anti-inammatory and antimicrobial properties.

The Tharu name ‘pagalbuti’ comes from its use in the treatment of mental disorders (‘pagal’ = madness, ‘buti’ = medicinal plant). However, it contains powerful chemicals (alkaloids reserpine and serpentine) which can have serious side eects, and may even be cancer-inducing.

This is an economically important NTFP (Non Timber Forest Product) and managed sustainably by Community Forest User Groups. Unfortunately this species is being lost from the wild due to over-collection of roots, and so it is categorized as ‘Endangered’ and listed as a Protected Species by the Government of Nepal.

यहाँ उल्लेख गरिएका वनस्पतिको औषधीय गुण स्व-उपयोगको लागि नभई जानकारीको लागि मात्र दिइएको हो।
Medicinal properties of plants mentioned here are for information only, not for self-use.
Abies Spectabilis Near Thiesyo
Rauvolfia serpentina in cultivation
Abies Spectabilis
Flowers and fruits of Rauvolfia
Roots on sale at a herbal medicine store
bodrum escort izmir escort canakkale escort sanliurfa escort hatay escort elazig escort samsun escort antalya escort van escort kayseri escort porno sivas escort adana escort