गोगन Gogan

Saurauia napaulensis

समशीतोष्ण प्रदेश /
Temperate Zone

Altitude:
750 - 2100m

ACTINIDIACEAE

icon 1

गोगन एक आकर्षक रूख हो जसमा गाढा गुलाबी रंगका फूलहरु फूल्ने गर्द्छन। यसका पातहरु चुच्चो परको र पातका नसाहरू प्रष्ट र समानान्तर हुन्छन। प्राय मध्य पहाडी क्षेत्रको तल्लो भागमा देखिने यो रुख काठमाण्डौं उपत्यकामा सजिलै देख्न सकिन्छ र यो गाईवस्तुहरुको लागि घाँस र औषधिको रुपमा पनि प्रयोग हुन्छ।

Saurauia napaulensis is a stunning tree with clusters of deep pink flowers and long, pointed leaves with many parallel veins. Typical of the broad-leaved forests of the lower midhills of Nepal, it is frequently seen in the Kathmandu valley where it is used for animal fodder and medicine.

गोगनको सबैभन्दा पहिला वैज्ञानिक संकलन नथालिएन वाल्लिकले सन् १८२२ मा गरेका थिए। कलकत्ता बोटानिकल गार्डेनमा कार्यरत वाल्लिकले काठमाण्डौँको बेलायती राजदूतावासमा एक वर्ष बिताएका थिए जुन बेला उनले धेरै वनस्पतिहरुको नमुना संकलन गरेका थिए। त्यति बेला नेपाल शब्दले धेरै जसो काठमाण्डौँ उपत्यकालाई मात्र जनाउथ्यो र कहिलेकाँही यसको वैज्ञानिक नाममा जस्तै अंग्रेजीमा Napaul पनि भनिन्थ्यो। नेपालबाट पहिलो पटक वैज्ञानिक नामकरण गरिएको भएता पनि पछि यो अन्य देशहरु जस्तै भारत, चिन, र दक्षिण पूर्वी एशियाबाट पनि रिपोर्ट गरिएको थियो।

यसको पाकेको फल खान योग्य हुन्छ र यसको रस रुघा खोकी लाग्दा प्रयोग गरिन्छ। यसको बोक्राको रस पनि औषधिको रुपमा ज्वरोको उपचार गर्न प्रयोग गरिन्छ।

गाउँघर तिर यो गाईवस्तुहरुको लागि राम्रो घाँस मानिन्छ र पात र कलिला हाँगाहरु गाईवस्तुहरुलाई खुवाउन भाँच्ने गरिन्छ। यसलाई खेतबारीको कान्लामा घाँसको लागि रोप्ने पनि गरिन्छ। केहि ठाFउहरुमा सालको पातको सट्टामा यसको पात पत्री खुट्न पनि प्रयोग गरिन्छ।

The first scientific collections of Saurauia napaulensis were made in 1821  by Dr Nathaniel Wallich, Superintendent of the Calcutta Botanical Garden. He spent a year in Nepal collecting plants based at the British Embassy. At that time ‘Nepal’ referred only to the Kathmandu Valley, and was variously transliterated – including ‘Napaul’ as used in the scientic name. It has since been found in India, China and South East Asia, showing that these names can be misleading.

The ripe fruits are edible and their juice is used to treat coughs and colds. The sap from the bark is also of medicinal value, and used to cure fevers.

In rural areas it is often planted between fields and the leaves and young branches are fed to animals. The leaves can be used instead of Sal when making leaf plates.

यहाँ उल्लेख गरिएका वनस्पतिको औषधीय गुण स्व-उपयोगको लागि नभई जानकारीको लागि मात्र दिइएको हो।
Medicinal properties of plants mentioned here are for information only, not for self-use.
Abies Spectabilis Near Thiesyo
S. napaulensis growing in Gorkha district
Abies Spectabilis
Pink flowers of S. napaulensis
Underside of leaves showing parallel veins
bodrum escort izmir escort canakkale escort sanliurfa escort hatay escort elazig escort samsun escort antalya escort van escort kayseri escort porno sivas escort adana escort