लौठ सल्ला Lauth salla

Taxus wallichiana

समशीतोष्ण प्रदेश /
Temperate Zone

Altitude:
2300 - 3500m

TAXACEAE

icon 1

danger

लौठ सल्ला यसमा हुने क्यान्सर जस्तो भयानक रोग संग लड्ने गुणको लागि विश्वभरि नै प्रसिद्ध छ। यसको पातहरु क्यान्सरको अत्यन्त प्रभावकारी औषधि टयाकसोल बनाउनमा प्रयोग हुन्छ। तर अव्यवस्थित अतिसंकलनले गर्दा यस्तो बहुमुल्य बिरुवा यसको प्राकृतिक वासस्थानबाट लोप हुन सक्ने स्थितिमा छ।

Taxus wallichiana is globally famous in our war against cancer, as the leaves are used to produce the highly-effective chemotherapy drug Taxol. However, rampant over-collection from the wild could result in the loss of this invaluable resource.

यसको बलियो र मूल्यवान काठ ठेकि, तोंग्बा, खुकुरीको विडँ र अन्य घरायसी सामानहरु बनाउन प्रयोग हुने गर्दछ।

गाउँलेहरु यसको चम्किलो रातो फल खाने गर्दछन्। तर यसको कालो बीउहरु धेरै बिषालु हुन्छन् र मात्र तीनवटा बीउहरुले पनि विषको असर लाग्ने हुनाले यसको बीउहरु खानु हुँदैन।

यो बिरुवाको पात मुख्यतया औषधिको रुपमा प्रयोग हुन्छ र शताब्दीऔ देखि आयुर्वेदिक र अन्य उपचार पद्धतिमा प्रयोग हुँदै आएको छ। यसको बोक्रा ज्वरो कम गर्न र पातको रस खोकी, दम, श्वासप्रश्वास सम्बन्धित समस्या, टाउको दुखेमा, ज्यान दुख्दा, जोर्नी दुख्दा, वाथ हुँदा र पेट सम्बन्धित समस्याको उपचारमा प्रयोग गरिन्छ।

अव्यवस्थित व्यवसायिक संकलनका कारणले यसको संख्या दिनानुदिन घट्दै गई संकटापन्न अवस्थामा पुगेकाले नेपाल सरकारको वन ऐनले यसलाई संरक्षित वनस्पतिको सूचीमा समेत राखेको छ।

The hard, finely-grained wood is highly prized in making wooden utensils, knife handles (Khukuri), whey containers (Theki) and beer beakers (Tongba).

The bright red fleshy fruits (a cupshaped aril) are eaten by villagers, but the black seeds are highly toxic and must never be chewed as you can be poisoned with as few as three seeds.

The major use of this tree is medicinal, and for centuries it has been part of Ayurvedic and other medical traditions. A decoction of the bark is used to reduce fever and juice of the leaves is given for coughs, bronchitis, asthma, headaches, muscular and joint pains, rheumatism and gastro-intestinal complaints.

Unsustainable harvesting has devastated wild populations, so this tree is now protected by the Forest Act and prioritized for conservation, research and sustainable development by the Government of Nepal.

यहाँ उल्लेख गरिएका वनस्पतिको औषधीय गुण स्व-उपयोगको लागि नभई जानकारीको लागि मात्र दिइएको हो।
Medicinal properties of plants mentioned here are for information only, not for self-use.
Abies Spectabilis Near Thiesyo
Taxus wallichiana in Manang district
Abies Spectabilis
Underside of a fruiting branch © R.C. Poudel
Woodworker making a Theki © ranichari.blogspot.co.uk
bodrum escort izmir escort canakkale escort sanliurfa escort hatay escort elazig escort samsun escort antalya escort van escort kayseri escort porno sivas escort adana escort