अमलिसो Amliso, Tiger grass

Thysanolaena latiflora

उष्ण प्रदेश /
Tropical Zone

Altitude:
300 - 2000m

LEGUMINOSAE

प्रत्येक घर—घरमा देखिने कुचो हामी सबैले चिने जानेकै वस्तु हो। देख्दा साधारण तर धेरै उपयोगी कुचो अमलिसो नामको बिरुवाको मसिना फूलहरु भएको डांक्लालाई घाममा सुकाई बाँसको चोयाले बाँधी बनाइन्छ। यो घाँस घाम लाग्ने पहारिलो भिरालो ठाउँहरुमा हुर्कन्छ र यसले त्यो ठाउँको माटोलाई बग्नबाट पनि बचांउछ।

Many will know the hand-held grass brooms found in houses throughout Nepal. These simple but effective tools are made from flowering spikes of Thysanolaena latifolia, dried in the sun and bound with bamboo. This enormous grass grows on sunny slopes where it helps to bind the soil.

कुचो व्यापारिक रुपमा नेपालका केहि पहाडी जिल्लाहरुमा खेति गरिन्छ जहाँ यसको माथिको फूल फुलेको भाग कुचो बनाई बेच्ने गरिन्छ र बाँकि भाग गाईवस्तुलाई खुवाउन प्रयोग हुन्छ। यसको घाँस दूध उत्पादनमा राम्रो मानिएका घाँसहरु मध्यको एक हो। तसर्थ यसको खेतीले कुचोको व्यापारको साथसाथै किसानहरुलाई दुग्ध व्यवसायमा पनि सहयोग पुर्याउंछ।

चेपांगहरु यसको कलिलो मुना (तामा जस्तै) खाने गर्दछन्। यो बिरुवा औषधीको रुपमा खासै प्रयोग नभएता पनि यसको जरा पिसी खटिराको उपचार गर्न प्रयोग गरिन्छ।

यो छिटो बढ्ने र यसको जराले राम्रो संग माटो समाउने भएकोले यसलाई बायोइन्जीनीयरींगको रुपमा खुला भिराला पाखाहरुमा भू-क्षय रोक्न प्रयोग गरिन्छ।

Tiger grass is commercially cultivated in the hill districts of Nepal, where brooms are made locally for sale in markets, and the rest of plant is used as fodder: especially the young leaves and stem tips. It is one of the best sources of animal food for milk production, and so not only are the brooms a good source of income, but farmers also benefit in having more dairy products to sell.

The Chepangs eat the fresh leaf buds (similar to bamboo shoots), and although not of major medicinal importance, a paste made from the roots can be used to treat boils.

In recent years the soil binding properties of this fast growing plant have given rise to its widespread application in bioengineering where it is used to reduce soil erosion on exposed slopes.

यहाँ उल्लेख गरिएका वनस्पतिको औषधीय गुण स्व-उपयोगको लागि नभई जानकारीको लागि मात्र दिइएको हो।
Medicinal properties of plants mentioned here are for information only, not for self-use.
Abies Spectabilis Near Thiesyo
Tiger grass growing in Palpa © D. Uprety
Abies Spectabilis
 Local people making brooms for sale © D. Uprety
bodrum escort izmir escort canakkale escort sanliurfa escort hatay escort elazig escort samsun escort antalya escort van escort kayseri escort porno sivas escort adana escort