टुनी Tuni, Toon

Toona ciliata

उष्ण प्रदेश /
Tropical Zone

Altitude:
200 - 1700m

MELIACEAE

टुनी सिकर्मीहरु माझ उच्च कोटीको फर्निचर बनाउन र बुट्टाहरु कुद्न परिचित रुख हो। यसको काठ धेरै बलियो र टिकाउ हुन्छ जुन फल्याक र डुंगाहरु बनाउन प्रयोग गरिन्छ। नेपालका केहि ठाउँहरुमा धार्मिक कारणले यसलाई घर भित्र प्रयोग गरिदैंन।

Tuni is popular with carpenters for making high-grade furniture and ornate carvings. The wood is quite hard and durable making it ideal for floorboards, interior panels and boats. However, in some parts of Nepal its use inside houses is avoided for religeous reasons.

टुनी यसको मुल्यवान काठको लागि रोप्ने गरिन्छ। यो उष्ण र उपोष्ण क्षेत्रमा खोला र खेतबारीको छेउछाउको ओसिलो र मलिलो माटोमा पाइन्छ। यो पतझड वर्गमा पर्ने वनस्पति हो जसको रुख निकै ठुलो हुन्छ जुन ५० मि. सम्म अग्लो र फेद १ मि. सम्म मोटो हुन्छ। यो कहिलेकाँही बाटोको छेउछाउमा सौन्दर्य र छायाँको लागि पनि रोप्ने गरिन्छ। गाईवस्तु यसको प्रोटिन युक्त पात खान मन पराउछन् र गाउँलेहरु यसको हाँगाहरु घाँसको लागि भाँच्ने गर्छन्।

यसको चोप खटिराको उपचार गर्न प्रयोग गरिन्छ भने तातो पानीमा राखी नुहाउनाले शरीर दुखेकोमा आराम हुन्छ। यो बिरुवा पेटको किरा मार्न र बोक्रा क्रोनिक पखालाको उपचार गर्न प्रयोग गरिन्छ।

Tuni is a high-value timber tree of Nepal and extensively planted. It is found in tropical and sub-tropical lowland forests across Nepal, usually growing in moist fertile soils near rivers and fields. This huge, deciduous tree grows up to 50 m tall with a trunk to 1 m across. It is sometimes planted in avenues along roads where it casts a dense, cooling shade. Farm animals like to eat the protein-rich leaves and, when available, villagers lop the leafy branches for fodder.

Toon sap is used to treat liver complaints, and you can add it to a warm bath to soak away aches and pains. Extracts from the plant can be used to expel stomach worms, and the bark is used to remedy chronic dysentery.

यहाँ उल्लेख गरिएका वनस्पतिको औषधीय गुण स्व-उपयोगको लागि नभई जानकारीको लागि मात्र दिइएको हो।
Medicinal properties of plants mentioned here are for information only, not for self-use.
Abies Spectabilis Near Thiesyo
Toona ciliata tree ©Forest and Kim Starr
Abies Spectabilis
Flowering branch
Freshly cut timber (Source: Wikipedia)
bodrum escort izmir escort canakkale escort sanliurfa escort hatay escort elazig escort samsun escort antalya escort van escort kayseri escort porno sivas escort adana escort