सुगन्धवाल Sugandhwal

Valeriana jatamansi

हिमाली प्रदेश /
Alpine Zone

Altitude:
1500 - 3300m

CAPRIFOLIACEAE

icon 1

सुगन्धवालको वासनादार तेल धेरै पहिले देखि नै महंगा अत्तर, औषधी र धार्मिक समारोहहरुमा प्रयोग हुँदै आएको छ। धेरै पहिलेको ग्रीस र रोममा यो धेरै महँगोमा बिक्ने गर्थ्यो तसर्थ व्यापारीहरु आफ्नो व्यापार जोगाउन यो वनस्पति हिमालय क्षेत्रमा पाइन्छ भनेर भन्दैनथे।

The intensely aromatic oil from Jatamansi has been widely used since classical times in expensive perfumes, medicine and in religeous ceremonies. Jatamansi commanded a high price in ancient Greece and Rome, and so merchants protected their business by shrouding in mystery its Himalayan origins.

यसको मोटो, झुसिलो जरा जस्तो देखिने जमिन मुनिको काण्डलाई थिचेर डिस्टिल गरी गाढा, वास्नादार, वाष्पशील तेल निकालिन्छ जुन अन्तरराष्ट्रिय बजारमा बिक्रि हुन्छ। सुगन्धवाल नेपाल सरकारले देशको आर्थिकविकासमा टेवा पुर्याउन सक्ने प्राथमिकता दिएको ३० सुचिकृत वनस्पतिहरु मध्येको एक हो। यो यसको बिउ र काण्डबाट खेति गर्न सकिएता पनि अव्यवस्थित र अति संकलनका कारणले यसको प्राकृतिक वासस्थानबाट बिनाश हुदै गएको छ।

यो आयुर्वेदमा स्नायुप्रणाली र मष्तिस्क शान्तगर्नको लागि धेरै लोकप्रिय छ। यो आँखाको समस्या, रुघाखोकी, टाउको दुख्दा, घाउखटिरा र टन्सिलको उपचार गर्न प्रयोग गरिन्छ। यसको तेल व्यापकरुपमा अत्तर र धूप बनाउन प्रयोग हुन्छ।

The thick, hairy underground stems (rhizomes) of this Himalayan herb are crushed and distilled to producethe thick, pungent, pale ambercoloured essential oil which is tradedinternationally. Jatamansi is listedas a prioritized species forthe economic development of Nepal.However, although it can be cultivatedby seeds or root offshoots, it is stillcollected unsustainably from the wild.

Jatamansi is very popular in Ayurvedafor calming the nervous system and for its mind enhancing properties.It is also used to treat eye problems, cough and colds, headaches, infected wounds and tonsillitis. The oil is widely used in perfumery and forincense. Ancient Egyptions used it in embalming, and in Christian traditionsit was used to anoint Jesusbefore the Last Supper.

यहाँ उल्लेख गरिएका वनस्पतिको औषधीय गुण स्व-उपयोगको लागि नभई जानकारीको लागि मात्र दिइएको हो।
Medicinal properties of plants mentioned here are for information only, not for self-use.
Abies Spectabilis Near Thiesyo
Valeriana jatamansi plant
Abies Spectabilis
Flowers of Valeriana jatamansi
Abies Spectabilis
Underground part of Valeriana jatamansi © K. Nepali
bodrum escort izmir escort canakkale escort sanliurfa escort hatay escort elazig escort samsun escort antalya escort van escort kayseri escort porno sivas escort adana escort