टिमुर  Timur, Nepalese peppercorn

Zanthoxylum armatum

समशीतोष्ण प्रदेश /
Temperate Zone

Altitude:
1000 - 3000m

RUTACEAE

icon 1

नेपाली व्यंजनहरुको विशेषतामा टिमुरको परपराउने वास्नादार स्वाद पनि एक हो। यसको फल तरकारी र अचारको स्वाद बढाउने मसलाको रुपमा प्रयोग गरिन्छ र यसलाई चपाउदा ओंठ र जिब्रो परपराउने गर्दछ। यसलाई औषधीको रुपमा पनि प्रयोग गरिन्छ र यो एक स्थानीय र अन्तरराष्ट्रिय स्तरमा फल बिक्री हुने महत्वपूर्ण बिरुवा हो।

The pungent, aromatic spice Timur is charactistic of Nepalese cuisine. It imparts a citrus-like, zesty favour to curries and pickles, and may make your lips and tongue tingle. Timur can also be used as a medicine, and is an important economic plant traded locally and internationally.

टिमुर मध्य पहाडी क्षेत्रमा नेपाल भरि नै पाइने काँडेदार बिरुवा हो। नेपालमा टिमुरका ६ विभिन्न प्रजातिहरू पाइन्छ तर प्रचलनमा भएको र सबैभन्दा राम्रो टिमुर यो प्रजाति ज्यान्थोजाईलम अरम्याटम हो। यो प्रजाति अरु प्रजातिहरुबाट यसको पात र फूल हेरी छुट्याउन सकिन्छ। यो प्रजातिको स–साना पातहरु जोड्ने डांक्लापनि पात जस्तै फुकेको हुन्छ र फूलहरु हाँगाको दायाँबायाँबाट पनि फुलेको हुन्छ। स्थानीय मानिसहरु यसको फल सुकाई बेच्ने गर्दछन् जुन आम्दानीको एउटा राम्रो स्रोत पनि हो।

यसलाई दाँत दर्द रुख पनि भनिन्छ किनकि यसको हाँगा दाँतको समस्या हुँदा दत्तिवनको रुपमा प्रयोग हुन्छ र फल दाँत दुखेमा दाँतमा राख्ने गरिन्छ। औषधि बनाउने कम्पनीहरुले यसलाई दाँत माझ्ने मन्जनमा प्रयोग गर्न थालेका छन्। यसको जरा, बोक्रा, पात, फल र बिउ धेरै प्रकारका रोगहरुको उपचार गर्न जस्तै पेटको गडबडी, रुघाखोकी, दाँत दुखेमा, काटेमा, घाऊखटिरामा, छालाको रोग, इत्यादीमा प्रयोग गरिन्छ।

Zanthoxylum armatum is a spiny shrub, commonly seen in midhill forests throughout Nepal. There are six other species of Zanthoxylum in Nepal, but Z. armatum produces the best Timur. Look out for the winged leaf stalks, and flowers loosely clustered around the bases of the leaves and tips of branches, as these distinguish it from the other, inferior species. Villagers collect and dry the fruit of this important NTFP (Non-Timber Forest Product), deriving valuable income from selling these ‘peppercorns’.

Timur also known as the ‘Toothache tree’ as you can use twigs as a toothbrush when you have dental problems or press the fruit onto a painful tooth. Pharmaceutical companies are now using Timur to make toothpaste. The root, bark, leaf, fruits and seeds are also used to treat various ailments such as stomach disorders, coughs and colds, fevers, cuts and skin diseases.

 

यहाँ उल्लेख गरिएका वनस्पतिको औषधीय गुण स्व-उपयोगको लागि नभई जानकारीको लागि मात्र दिइएको हो।
Medicinal properties of plants mentioned here are for information only, not for self-use.
Abies Spectabilis Near Thiesyo
Fruiting branch of Zanthoxylum armatum
Abies Spectabilis
The winged leaf of Zanthoxylum armatum
The dried fruit is used as a spice
bodrum escort izmir escort canakkale escort sanliurfa escort hatay escort elazig escort samsun escort antalya escort van escort kayseri escort porno sivas escort adana escort